नेपाल लाइभ समाचार [२०७९ असार २०]
nepallive.com · Mon Jul 04 16:56:00 GMT 2022
१. बजेट बहुतै खतरनाक प्रक्रियाबाट आएको एमाले अध्यक्ष केपी ओलीको भनाइ, अनाधिृकत मानिस राखेर केही घरानाका लागि बजेट बनाइएको दाबी, संसदीय छानबिन समिति बनाउन माग । (सरकारप्रति आक्रामक ओली)
२. मन्त्रिपरिषद् हेरफेर, जनता समाजवादी पार्टीका भौतिक पूर्वाधार, कृषि तथा पशुपन्छी विकास र वनमन्त्री फिर्ता, तीन मन्त्री नियुक्त, संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ भने यथावत । (मन्त्रिपरिषद् हेरफेर)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)