तस्बिरमा हेर्नुहोस्- झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
rajdhanidaily.com · Sun Jul 26 14:24:06 GMT 2026

काठमाडौं । काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन् । सुरुङमार्ग र फ्लाइओभरमा जडान गरिएका सडक बत्तीले रातको समयमा राजधानी को पश्चिमी नाका चम्किएको छ ।
काठमाडौं र धादिङलाई जोड्ने नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक उद्घाटनपछि सञ्चालनमा आउँदै छ । २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो आयोजना करिब सात वर्षपछि सञ्चालनमा आउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)