रविले नयाँ नागरिकता लिने, फेरि निर्वाचन लड्ने
farakdhar.com · Fri Jan 27 17:38:54 GMT 2023
सर्वोच्च अदालतको फैसलासँगै सांसद, संसदीय दलको नेता, उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापति पद सबै गुमाएका रवि लामिछानेले नागरिकता लिने प्रक्रिया सुरु गर्ने भएका छन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि उनले यसअघि प्रक्रिया पूरा नगरेको ठहर सर्वोच्च अदालतले गरेको छ । योसँगै अब रवि लामिछानेले नागरिकता पुनः पाउनका लागि प्रक्रिया आइतबार नै सुरु गर्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)