सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब संकलन, कर्जा लगानी गर्ने प्राथमिकताका क्षेत्र निर्धारण
corporatenepal.com · Sun Jun 07 06:25:35 GMT 2026

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ ।
कोषमा यही जेठ २० गतेसम्म रु एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार बराबरको योगदान रकम जम्मा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)