प्रहरी निरीक्षकको सामुन्ने मनपरी भन्ने रिमाल प्रहरी खोरमा
janaaastha.com · Mon Jan 03 16:30:06 GMT 2022
आज दिउँसो पर्वतमा प्रहरी निरीक्षको सामुन्ने प्रहरी कर्मचारीलाई मनपरी गाली गर्ने एक जनालाई प्रहरीले मुद्दा चलाएको छ ।
कुश्मा १२ का ४६ वर्षे झलकप्रसाद रिमालले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको सामुन्ने अश्लिल शब्द बोलेपछि उनलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)