तस्विरमा हेर्नुहोस् : ‘फिन इलेक्ट्रो-टेक २०२६’ का झलकहरू
kalakarmi.com · Sun Jun 07 06:30:51 GMT 2026

काठमाडौं- नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा तथा ट्रान्सवेल्ड ट्रान्सफर्मरको प्रायोजनमा फिन इलेक्ट्रो-टेक २०२६’ को १२औँ संस्करण काठमाडौंस्थित भृकुटीमण्डपमा जारी छ ।
इलेक्ट्रो-टेकमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी, उत्पादक संस्था, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायकहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)