मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

'अग्निपथ'को विरोधमा भारतमा किन भइरहेको छ हिंसात्मक प्रदर्शन?

nepallive.com · Sat Jun 18 01:27:00 GMT 2022

काठमाडौं – सेनामा भर्तीका लागि भारतीय सरकारले ल्याएको 'अग्निपथ योजना'को विरुद्धमा विभिन्न राज्यमा हिंसात्मक प्रदर्शन चर्किएको छ। जारी प्रदर्शनका कारण भारतका विभिन्न राज्यमा गरी ३०० भन्दा बढी ट्रेनको आवागमन प्रभावित भएको छ।

पछिल्ला दिनहरुमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले विशेष गरी ट्रेन स्टेशन तथा ट्रेनहरुमा क्षति पुर्‍याएका छन्। तेलंगाना, बिहार तथा उत्तर प्रदेशमा प्रदर्शनकारीहरुले ट्रेन तथा ट्रेन स्टेशनमा आगजनी गरेका छन्। यस्तै, हरियाणा, हिमाञ्चल, उत्तराखण्ड, राजस्थान लगायतका राज्यमा पनि पनि प्रदर्शनले हिंसाको रुप लिएको अधिकारीहरुले जानकारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)