नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित
Ujyaaloonline.com · Fri Jun 02 00:30:15 GMT 2023
काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले हिजो एक विज्ञप्ति निकालेर निर्धारित तालिका अनुसार आज दशरथ रङ्गशालामा प्रशिक्षण हुने र त्यसपछिको प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)