नयाँ गठबन्धनमा के हो माधव नेपालको असन्तुष्टि ? आर्याल होटलमा आज २ घण्टा छुट्टै छलफल
nepalpress.com · Sun Jul 26 14:45:55 GMT 2026

कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्कामा हुँदा सहसंयोजक माधवकुमार नेपालले सत्ता गठबन्धनबारे छलफल गर्न साउन २ गते नेता वर्षमान पुन र प्रमेश हमाललाई जिम्मा दिए ।
उनीहरू दुवैले सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर झण्डै डेढ घण्टा गहन छलफल गरेपछि नेकपा र नेकपा एमालेबीचको सत्ता सहकार्यको गाँठो फुकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)