पार्टी एकता सहमतिउन्मुख : सभापति थापा
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताएका छन् ।
पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाको नेतृत्वमा कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आज भएको भेटमा उनले पार्टी एकता सहमतिउन्मुख दिशामा रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)