मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो देखियो झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर [फोटोफिचर]

lokaantar.com

काठमाडौं प्रवेशद्वारमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन्।

सुरुङमार्ग र फ्लाइओभरमा जडान गरिएका आधुनिक सडक बत्तीका कारण राजधानीको पश्चिमी प्रवेशद्वार राति चम्किएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)