गौशाला धर्मशालामा दिइएन आश्रय, फेरि शान्तिबाटिकातर्फ लागे लघुवित्तपीडित
nepalviews.com · Sun Jul 26 14:59:37 GMT 2026

काठमाडौं । आफ्ना मागको सुनुवाइ गराउन देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका लघुवित्तपीडितहरू दिनभरको आन्दोलनपछि रात बिताउने सुरक्षित स्थानसमेत नपाएर थप समस्यामा परेका छन् ।
दिनभर अविरल वर्षामा भिजेर प्रदर्शन गरेका उनीहरूलाई प्रहरीले समन्वय गरेर गौशाला धर्मशालामा बस्ने व्यवस्था मिलाइएको बताए पनि त्यहाँ पुगेपछि धर्मशाला प्रशासनले सीमित कोठामात्र रहेको भन्दै सबैलाई बस्न नदिएको पीडितहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)