एमबीएस प्रश्नपत्र लिक प्रकरणः कसरी हुँदै छ छानबिन ?
barnanmedia.com · Sun Jul 26 14:54:09 GMT 2026

त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेभियर’ विषयको प्रश्नपत्र लिक प्रकरणमा छानबिन प्रक्रिया अघि बढेको छ ।
त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयले गठन गरेको छानबिन समितिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समन्वयमा छानबिन सुरु गरेको हो । समितिका संयोजक प्राडा अच्युत ज्ञवालीले डिन कार्यालयबाटै छानबिनको काम सुरु हुने र समितिलाई सात दिनको समय दिइएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)