बिहार विधानसभा निर्वाचन: अन्तिम मतपरिणाम सार्वजनिक
ratopati.com · Fri Nov 14 18:05:00 GMT 2025

काठमाडौँ , बिहार विधानसभाका सबै २४३ सिटको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले उपल्बध गराएको अन्तिम मतपरिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठुलो दल बनेको छ । ८९ स्थानमा जित हात पार्दै भाजपा पहिलो दल बनेको हो ।
दोस्रो स्थानमा रहेको जनता दल युनाइटेडले ८५ सिट हात पार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)