मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बिहार विधानसभाको मतगणना सम्पन्न– नरेन्द्र र नितिशको गणबन्धनले ल्यायो २४३ मा २०२ सिट

setopati.com · Fri Nov 14 18:09:05 GMT 2025

बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको 'एनडिए' गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ।

शुक्रबार बिहानबाट सुरू भएर राति ११:४५ बजे सम्पन्न मतगणना अनुसार जनता दल युनाइटेडका ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित बिहारका शक्तिशाली मुख्यमन्त्री बन्ने भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)