मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले जित्यो ५२ सिट, अग्रता लिइरहेका ४ ठाउँ कुन कुन हुन् ?

farakdhar.com · Sat Nov 26 19:07:56 GMT 2022

४ मंसिरमा भएको निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म आएको प्रत्यक्षतर्फको नतिजामा नेपाली कांग्रेसले ५२ ठाउँमा जित निकालिसकेको छ ।

अहिले जारी मतगणनामा कांग्रेसले ४ ठाउँमा अग्रता लिइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)