कोरोनबाट दैनिक थपिने संख्या केही घट्यो, मृतकको संख्या करिब ६ हजार
khabarhub.com · Sun Sep 26 00:45:31 GMT 2021
काठमाडौँ– पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ७६ हजार ६५७ जना कोरोना संक्रमित थपिएका छन् ।
ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा ५४ हजार ११४, बेलायतमा ३१ हजार ३४८, भारतमा २८ हजार १४९, टर्कीमा २६ हजार १४५ जना संक्रमित पहिचान भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)