सिंगापुरबाट स्वदेश फर्किए देउवा दम्पती, महाधिवेशनको अवरोध के होला?
ukeraa.com

तस्विर : अर्काइभ
काठमाडौं : उपचारका लागि भन्दै सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमती आरजु देउवासहित स्वदेश फर्किएका छन्। पार्टीको नेतृत्व उप-सभापति पूर्णबहादुर खड्कालाई दिएर उनी कात्तिक १२ गते सिंगापुर गएका थिए। उनी शुक्रवार बेलुका स्वदेश फर्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)