कोही मानिस किन नङ टोक्ने गर्छन्?
lokaantar.com · Sat Feb 18 16:45:00 GMT 2023
संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन् ।
मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)