मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिममा प्रधानमन्त्री :  पीडितलाई के-के दिए आश्वासन ?

ratopati.com

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश विभिन्न जिल्लामा बाढी–पहिलो र डुबान प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । विहीबार विहान ८ बजे प्रधानमन्त्री देउवा, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर निरीक्षणका लागि निस्किएका थिए ।

उनीहरुले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी डडेलधुरा, बैतडी र बझाङका बाढी–पहिरो प्रभावित क्षेत्रमा भएको क्षतिको बिफ्रिङ र स्थलगत अवलोकन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)