स्थानीय चुनावमा उम्मेदवार आफैँ छनौट गर्न तल्ला कमिटीलाई महासचिव पोखरेलको निर्देशन
onlinekhabar.com · Sun Jul 26 15:50:33 GMT 2026

१० साउन,बुटवल । एमालेका महासचिव शंकर पोखरेलले पार्टीका हरेक तहका कमिटीले आफैँ निर्णय गर्नुपर्ने बताएका छन् । आइतबार लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पोखरेलले अब केन्द्रले माथिबाट लाद्ने काम नहुने बताए ।
‘अब हरेक कमिटीले आफैँ निर्णय गर्नुपर्छ,माथिबाट लाद्ने कुरा हुँदैन,’महासचिव पोखरेलले भने–‘स्थानीय चुनावमा उम्मेदवार आफैँ छनौट गर्नुस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)