स्वास्थ्य कर्मचारी काज फिर्तासम्बन्धी निर्णय यथावत्, कर्मचारी आक्रोशित
ratopati.com · Wed Sep 13 06:11:00 GMT 2023
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीहरूको काज फिर्ता तत्कालका लागि यथावत् राख्न निर्देशन दिएको छ । यस्तो निर्देशनले कर्मचारीहरू आक्रोशित भएका छन् । मन्त्रीस्तरीय निर्णय गरी स्वास्थ्य बीमा बोर्डमा कार्यरत कर्मचारीहरूको काज फिर्ता तत्कालका लागि रोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘त्यहाँको सिफारिस एवं अनुरोधमा खटाइएका कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्म यथावत् काममा लगाउनु हुन यस मन्त्रालयको मन्त्रीस्तरको निणयानुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)