मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्याटिङ कमजाेर हुँदा नेपालले अमेरिकासँग हार्नुपर्या-कप्तान ज्ञानेन्द्र

neplays.com

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकासँगको हारपछि ब्याटिङ नै मुख्य कारण रहेको बताएका छन । उनले एकदिसिय क्रिकेटमा दुई सय २० भन्दामाथिको स्कोर गरेको खण्डमा मात्र त्यसको डिफेन्ड गर्न सजिलो हुने तर, अमेरिकाविरुद्ध नेपाली खेलाडीले त्यो गर्न नसकेको बताए ।

साथै उनले हार्नुको मुख्य कारण ब्याटिङ भएपनि त्यसपछि फिल्डिङमा पनि केहि कमजोरी भएको बताए । साथै उनले अमेरिकाविरुद्ध सुरुवातमा ब्याटिङ गर्दा केहि दबाव खेपेको र चाहिने बेला साझेदारी नभएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)