समाजवादीद्वारा प्रमको ध्यानाकर्षण
gorkhapatraonline.com · Sun Oct 01 06:22:00 GMT 2023
काठमाडौँ, असोज १४ गते ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसालसहितका नेताहरू शनिबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगी ज्ञापनपत्र बुझाउँदै सो ध्यानाकर्षण गराउनुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)