भेनेजुएला भूकम्प: ८५ घण्टापछि भग्नावशेषबाट दुई बालकको जीवितै उद्धार
nagariknews.nagariknetwork.com · Sun Jun 28 16:17:16 GMT 2026

विनाशकारी भूकम्प गएको ८५ घण्टाभन्दा बढी समय बितिसक्दा पनि भेनेजुएलामा भग्नावशेषभित्र पुरिएका दुई ११ वर्षीय बालकको जीवितै उद्धार गरिएको छ।
बुधबार गएका दुई शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तीमा १ हजार ४ सय ३० जनाको मृत्यु पुष्टि भइसकेको छ भने दशौँ हजार नागरिक अझै बेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
डेल्सी रोड्रिगेज