किन हेर्नैपर्छ अन्तिम ३२ का सबै खेल? ठूला टोली, डार्क हर्स र रोचक प्रतिस्पर्धाको कथा
himalpress.com · Sun Jun 28 16:27:06 GMT 2026

सन् २०२६ को फिफा विश्वकपको पहिलो चरण अब इतिहास बनिसकेको छ, त्यो साँच्चै रोमाञ्चक रह्यो। नयाँ–नयाँ कीर्तिमान बने। कमजोर मानिएका टोलीहरूले चामत्कारिक प्रदर्शन गरे। गोल्डेन बुटको प्रतिस्पर्धा ऐतिहासिक बन्यो। यसबीच केही विवाद पनि देखिए।
सुपरकम्प्युटरका भविष्यवाणीहरूलाई पनि वास्तविक नतिजाले गलत साबित गरिदिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)