भिजिट भिसामा ओमान उड्न लागेका २७ महिला एयरपोर्टबाट नियन्त्रणमा
barnanmedia.com · Sun Jun 28 16:13:43 GMT 2026

भिजिट भिसाका नाममा खाडी मुलुकतर्फ जान लागेका २७ महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।
बुधवार राति फ्लाई दुबईको फरक फरक उडान हुँदै ओमनको राजधानी मस्कटतर्फ जान लागेका १२ र १५ गरी २७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
भन्सार विभाग
काठमाडौँ