युवाको मनोविज्ञान बुझेर योजना तर्जुमा गर्न मन्त्री गहतराजको निर्देशन
lokpath.com · Fri Oct 29 17:15:47 GMT 2021
काठमाडौं । युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय युवा परिषद्लाई युवाको केन्द्रका रुपमा स्थापित गर्न निर्देशन दिएका छन् ।
आज परिषद्को अनुगमनका क्रममा उनले ४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको परिषद्ले युवाको मनोविज्ञान बुझेर योजना तर्जुमा गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)