मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कमला पुल १५ वर्षदेखि अलपत्र : मन्त्री लम्सालले गरे निरीक्षण, स्थानीयको विरोध

baahrakhari.com · Sun Jun 07 06:40:32 GMT 2026

काठमाडौं । सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला पुल १५ वर्षदेखि अलपत्र छ । सोही अलपत्र पुलको पछिल्लो अवस्था बुझ्न पूर्वाधार विकासमन्त्री सुनील लम्सालले स्थलगत निरीक्षण गरेका छन् ।

पूर्वी मधेसका विभिन्न जिल्लामा सञ्चालित विकास आयोजनाको अनुगमन गर्ने क्रममा मन्त्री लम्साल नेतृत्वको टोलीले कमला पुलको अवलोकन गरेको हो । १५ वर्षको अवधिमा लम्सालसहित १८ मन्त्रीले यसको निरीक्षण गरिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय