‘भुटानले संसारसामु माफी माग्नुपर्छ’
ekantipur.com · Wed Dec 22 17:07:50 GMT 2021
काठमाडौँ — अमेरिकाको ओहायो राज्यको रेनोल्डस्बर्ग नगरका सिटी काउन्सिलर भुवन प्याकुर्याल पुर्नबसोबासमा गएका भुटानी शरणार्थीमध्ये अमेरिकी सरकारमा निर्वाचित हैसियतमा पुगेका उच्च ओहोदाका प्रतिनिधि हुन् ।
जातीय र सांस्कृतिक विभेदको आरोपसहित भुटानबाट लखेटिएका १ लाखभन्दा बढी ल्होत्साम्पा (नेपालीभाषी भुटानी) आज विश्वका विभिन्न देशमा पुर्नबसोबासमा पुगेपनि भुटानी शरणार्थी समस्या समाधानको मोडमा नपुगेको राय प्याकुर्यालको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)