मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जिम्बावेलाई एक खेल अगाबै सिरिज

lokaantar.com · Mon Aug 08 00:00:18 GMT 2022

घरेलु टोली जिम्बावेले बंगलादेशविरुद्धको ३ खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ ।

हरारेमा आइतवार भएको दोस्रो एकदिवसीयमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिज २-० ले जितेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)