असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
khabarhub.com · Sun Jun 28 16:30:20 GMT 2026

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि छुट्टै रौनक थियो । मध्य असारको महिना खेताला र बाउसेलाई भ्याइनभ्याइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)