नेपाल कलिङ’ सन्देशसहित नाटाको हेरिटेज रन २०२६ हुँदै
news24nepal.tv · Sat Sep 26 11:35:24 GMT 2026

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सिज (नाटा) ले विश्व पर्यटन दिवस २०२६ को अवसरमा ‘नाटा हेरिटेज रन २०२६’ आयोजना गर्ने भएको छ।
‘नेपाल कलिङ’ (Nepal Calling) भन्ने मूल सन्देशसहित आयोजना हुन लागेको हेरिटेज रन आगामी असोज ११ गते अर्थात् २७ सेप्टेम्बर २०२६, आइतबार हुनेछ। दौड बिहान ७ बजे काठमाडौं दरबार स्क्वायरबाट प्रारम्भ भई पाटन दरबार स्क्वायरमा पुगेर समापन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)