बयलगाडाले किचेर घाइते बालकको मृत्यु
nepalnews.com · Sun Jun 07 06:44:21 GMT 2026

सर्लाही। सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ।
शनिबार बरहथवा नगरपालिका–१६, का खैरु पण्डितले चलाएको बयलगाडाले स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हाल घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)