१५ वर्षदेखि अलपत्र कमला पुलको मन्त्री लम्सालले गरे निरीक्षण, स्थानीयको विरोध
makalukhabar.com · Sun Jun 07 06:46:20 GMT 2026

काठमाडौं । सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला पुल १५ वर्षदेखि अलपत्र छ ।
सोही अलपत्र पुलको पछिल्लो अवस्था बुझ्न पूर्वाधार विकास मन्त्री सुनील लम्सालले स्थलगत निरीक्षण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)
काठमाडौँ