तनहुँमा राति १२:१५ बाट मतगणना गर्ने तयारी, चितवन र बारामा भने सोमबार मात्रै निर्णय हुने
nepallive.com · Sun Apr 23 17:27:00 GMT 2023
काठमाडौं – प्रतिनिधि सभाको उपनिर्वाचन भएका ३ वटा क्षेत्र बारा २, चितवन ३ र तनहुँ १ मा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु संकलन भइसकेका छन्। तनहुँ १ मा राति १२:१५ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको छ।
चितवन २ मा मतगणनाबारे निर्णय गर्न बोलाइएको बैठक विवादका कारण स्थगित भएको छ। बारा २ मा भने सोमबार बिहान ६ बजेतिर सर्वदलीय बैठक बस्ने र उक्त बैठकपछि मात्रै मतगणना सुरु हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)