अब को बन्ला नेपाली क्रिकेटको मुख्य प्रशिक्षक ? देसाई र दासनायकेको सम्भावाम बलियो
nepalwatch.com · Thu Dec 02 17:09:00 GMT 2021
काठमाडौं । पछिल्लो समय नेपाली राष्टिय क्रिकेट टिम प्रशिक्षकविहीन छ। मुख्य प्रशिक्षकका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन मागेपछि विश्वभरका ६० जनाले निवेदन पेश गरेका थिए।
पछिल्लोसमय क्यानले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि पाँच जनाको सूची तयार गरेको छ । ६० जनाबाट सर्ट लिस्टेड हुँदै अन्तिम पाँच जनामा आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)