बागलुङ र पर्वत जोड्ने पुलमा पर्यटकको घुइँचो
nepalsamaya.com · Sun Jun 25 00:00:00 GMT 2023
बागलुङको बांगेचौर र पर्वतको अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको झोलुंगे पुल। ५६७ मिटर लामो यो पुलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ। तस्बिर ः डम्मर बुढा मगर/रासस
प्रकाशित: Jun 25, 2023| 05:45. 00 आइतबार, असार १०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)