महाकालीमा बालुवा गिट्टीको अवैध ओसारपसार बढ्यो
thahakhabar.com
कञ्चनपुर : महाकाली नदीमा नदीजन्य पदार्थको अवैध ओसारपसार ह्वात्तै बढेको छ।
उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको अन्तरिम आदेशले रोयल्टी ठेक्का दिन नसकिएपछि अवैध ओसारपसार बढेको हो। अहिले महाकालीबाट दैनिक ग्राभेल, ढुंगा र गिट्टीको अवैध ओसारपसार बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)