वीरमा २२१ स्वास्थ्यकर्मीलाई हटाइयो
ekantipur.com · Tue Oct 10 01:03:45 GMT 2023
काठमाडौँ — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरले अस्पतालमा करारमा कार्यरत डाक्टर, नर्स, ल्याब टेक्निसियन, बायो मेडिकल इन्जिनियर, रेडियोग्राफर, इलेक्ट्रिसियनलगायत गरेर २ सय २१ जना स्वास्थ्यकर्मीलाई सेवाबाट हटाएको छ ।
तीमध्ये ४४ जना चिकित्सक र नर्स गरी १ सय ४७ जना छन् । स्वास्थ्य मन्त्रालयलाई करार सेवा निरन्तर दिन र पारिश्रमिक रकम विनियोजन गर्न पटकपटक अनुरोध गर्दा पनि नमानेपछि बाध्य भएर हटाउनुपरेको अस्पतालको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)