कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता
nepalpress.com · Sun Jun 07 06:55:53 GMT 2026

काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रा.लि ग्वार्कोबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अस्पतालबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरु inpatient, outpatientआकस्मिक सेवा सुविधा तथा औषधिहरूमा ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)