बर्लिनाले जुरी घोषित भएपछि मीन भामले भने- यो मेरो मात्र यात्रा होइन
setopati.com · Wed Jan 28 16:59:00 GMT 2026

नेपाली फिल्म निर्देशक मीनबहादुर भामलाई विश्वप्रसिद्ध बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (बर्लिनाले)ले जुरी सदस्यको रूपमा घोषणा गरेको छ।
७६ औं बर्लिनालेको अन्तर्राष्ट्रिय जुरी सदस्यको रूपमा घोषणा भएपछि मीन भामले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी साझा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)