टाइगर कप भलिबल : न्यू डायमन्ड र पुलिस फाइनलमा
baahrakhari.com · Wed Jan 28 17:17:13 GMT 2026
कास्की । पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको फाइनलमा न्यू डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
महिलातर्फ न्यू डायमन्ड क्लबले बुधबार थाइल्यान्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)