मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आउँदो ५ वर्षमा नेपालको जीडीपी १ सय खर्ब भन्दा माथि पुर्याउने १६ औँ योजनाको लक्ष्य

Ujyaaloonline.com · Wed May 15 23:20:18 UTC 2024

गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १२ प्रतिशतमा झार्ने

काठमाण्डाै – राष्ट्रिय योजना आयोगले अबको पाँच वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपी एक सय खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ । आयोगले १६ औँ आवधिक योजनाको लक्ष्यहरू सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५/०८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन एक सय तीन खर्ब सात अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको जानकारी गराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)