सशस्त्र भण्डार महाशाखा आगलागीमा ‘पर्याप्त सुरक्षा कमजोरी’
rajdhanidaily.com · Wed May 15 23:17:06 UTC 2024

काठमाडौं । सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय भण्डार महाशाखामा भएको आगलागी घटनामा सुरक्षा कमजोरी देखिएको छानबिन समितिले औंल्याएको छ । २६ चैत अपराह्न ४ बजे सुरु भएको आगलागी २७ चैत बिहान २ बजे मात्र नियन्त्रणमा आएको थियो ।
दुई एसपीसहित सात जनामाथि विभागीय कारबाही सिफारिस
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)