पाल्पाको सैनिक सङ्ग्रहालयमा नेपालको इतिहास, तस्बिरहरू
ratopati.com · Sat Sep 09 06:22:00 GMT 2023
मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
पाल्पा । नेपाली सेनाले २०७५ सालदेखि सुरु गरेको एकीकरण पदमार्ग कार्यक्रम अन्तर्गत सङ्ग्रहालय काठमाडौँबाहेक अन्य दुई स्थानमा बनाइएको छ । एउटा सिन्धुली गढी र अर्को पाल्पा दरबारमा सैनिक सङ्ग्रहालय बनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)