मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दोस्रो अर्थशास्त्री सम्मेलन  आजदेखि काठमाडौँमा

ratopati.com · Fri Mar 10 06:47:00 GMT 2023

काठमाडौँ । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन आजदेखि काठमाडौँमा आयोजना हुने भएको छ । आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान भन्ने नारा दिइएको यस सम्मेलन विभिन्न सङ्घ संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले आयोजना गर्न लागेको हो ।

अर्थतन्त्रका समसामयिक मुद्दाहरूमा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दलहरू तथा नीति निर्माणमा संलग्न निकायहरूलाई कार्यान्वयनको लागि सुझाव दिने उद्देश्यका साथ दोस्रो अर्थशास्त्री सम्मेलन आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)