मिडिया एलायन्सद्वारा प्रधानमन्त्री–सञ्चारमन्त्रीसमक्ष मिडिया संकट अवस्था’bout जानकारी
rajdhanidaily.com · Wed May 15 23:31:37 UTC 2024

काठमाडौं । मूलधारका व्यावसायिक मिडियाको छाता संगठन मिडिया एलायन्स नेपालको एक प्रतिनिधि–मण्डलले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा समक्ष भेट गर्दै मिडिया हाउसले अहिले सामना गरिरहेको आर्थिक संकटको अवस्था’bout जानकारी गराएको छ ।
दुवै भेटमा मिडिया उद्योग बचाउन सरकारसँग केही सहुलियतको व्यवस्था गर्न आग्रह गरिएको छ । मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार पत्नीशोकमा भएका कारण संस्थाका महासचिव दिरेकलाल श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री दाहाल र सञ्चारमन्त्री शर्मा भेट्न टोली गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)