मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कर्मचारीको हडतालका कारण एयर क्यानाडाका सयौँ उडान स्थगित

barnanmedia.com · Sat Aug 16 22:25:16 GMT 2025

एयर क्यानाडाले आफ्ना दैनिक एक लाख ३० हजार यात्रुहरूको ग्रीष्मकालीन यात्रालाई कर्मचारीहरूको आन्दोलनका कारण पर्न गएको व्यवस्थापकीय समस्या देखाउँदै उडानहरू स्थगित गरेको छ । एयर क्यानाडाल शनिबार सयौँ उडानहरू रद्द भएको पुष्टि गरेको छ ।

विश्वका १८० शहरमा सीधै उडान भर्ने क्यानडाको सबैभन्दा ठुलो एयरलाइन्सले एयर क्यानाडा वा यसको कम लागतको सहायक कम्पनी एयर क्यानाडा रुजको टिकट काटिएको भए पनि उडानहरू रद्द भएकाले सेवाका लागि अर्को सूचना नभएसम्म विमानस्थलमा नजान आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)