बालेनलाई मेयर बनाउन अभियानमा सक्रिय निर्देशक निश्चलमाथि मेयर बालेन्द्रका समर्थकको चर्को साइबर बुलिङ
ukeraa.com · Thu Dec 15 23:03:56 GMT 2022
काठमाडौं : २०२१ डिसेम्बर २४ मा र्यापर बालेन शाहको तस्बिर फेसबुकमा राख्दै फिल्म निर्देशक निश्चल बस्नेतले लेखेका थिए' उसले मेयरमा लड्छु भनेर आँटेको छ। केही गर्छु भनेर तातेको छ। .. He wants to lead by example ... Lets make him an example and see how change can happen ... उसले काम गर्छु काठमाडौँको लागि भन्दैछ, भोट हाल्ने हाम्रो काम चैँ हामी पूरा गरौँ न है।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)